GNP Products

In stock

 

➡#Spirulina

 

✅ स्पिरुलिनालाई महाखाद्यको रुपमा मानिन्छ ।
✅शरीरमा राेगहरुसँग लड्ने शक्ति “इम्युन पावर ” बढाउँछ ।
✅स्मरण शक्ति बढाएर दिमाग तेजिलो पार्छ। बच्चाहरुलाई पाेषण दिएर शरीरको वृद्धि विकासमा मद्दत गर्दछ।
✅गर्भवती महिला तथा बच्चाहरुलाई शरीरमा भरण पाेषण आपूर्ति गरेर कुपोषण बाट छुटकारा गराउँछ ।
✅राेगि बिरामीहरुलाई डाक्टरले सिफारिस गरेकोे एलाेपेथि खादै गर्दा पनि प्रयोग गर्न सकिन्छ।
✅यसको 8 capsule शेवन गर्दा एक छाक खाना(सन्टुलित भोजन)को Stamina दिन्छ।

Spirulina – Rs.900 (90)

 

#Coffee

✅शरिर उर्जा थपेर ताजापनको अनुभुती दिलाउँछ ।
✅दिमागी कार्यक्षमता सुदृढ गर्दै आनन्द महसुस गरी नैरास्यता, थकान, तनाव हटाउन मद्दत गर्दछ ।
✅बोसो, मोटोपन तथा असामयिक मृत्यु जोखिम कम गराउन मद्दत गर्दछ।
Coffee – Rs780 (20 sachets)

 

#GreenTea

✅मुटु तथा रक्तनली सम्बन्धी समस्य, चिनी रोग, क्यान्सर, मोटोपन, पाचन, साथै अन्य समस्यहरु पनि फाइदा गर्दछ।
✅यसमा भएको एन्टिअक्सिडेन्ट तत्वले फ्रि रेडिकल बन्न नदिई रोगप्रतिरोधात्मक क्षमता बढाउन मद्दत गर्छ।
✅मुटुरोग, उच्चकोलेस्ट्रोल, उच्च रक्तचापमा फाइदा गर्दछ।
Green Tea – Rs700 (50 teabags)

 

#Soap

Ingredients –Aloevera, Ganoderma Extract, Ginseng, Camphor, Soapnut, Glycerin, olive oil, Neem, Fragrance, etc

✅सबै प्रकारका छालालाई पहरेदारका काम गर्दै प्रकृतिक सुन्दरतालाई यथाक्त राखी छालालाई मूलायम र चम्किलो बनाउँदछ ।
✅छालाको समस्याहरु जस्तै एलर्जी घाउ, खटीेरा, चाँया, पोते आदि कम गर्नु प्रभावकारी हुन्छ ।
✅महिला तथा पूरुषका गोप्य अंग सरसफाई गर्नाले दुरगन्ध, योन रोग(STD) आदि जोखिमबाट बचाउँछ ।

Soap – Rs200

 

#toothpaste

Ingredients – Calendula, Clove, Eucalyptus oil, Ganoderma lucidum, Green Tea Extract, peppermint, Rensen Extract etc.

✅दाँत र गिजाको पहरेदार भएकोले दाँतको प्रकृतिक गुणलाई सरंक्षण गर्दै बलियोे बनाई प्राकृतिक रङ दिन्छ।
✅गिजा लगायत सास गन्हाउने समस्याबाट छुटकारा दिन्छ।
✅पोलोको, काटेको, घाउखटिरा आदिमा पनि प्रयोग गर्न सकिन्छ।
✅साथै First Aid मा पनि प्रयोग गर्न सकिन्छ।

Toothpaste- Rs300

 

 

💊 #Cordyceps_Plus #कर्डिसेप्स

✅रोगप्रतिरोधात्मक क्षमता बढाउन मद्दत गर्छ।
✅यो बिशेष बिवाहित र स्वस्थ यौन जीवनको लागी उपयुक्त छ।
✅पाचन प्रणालीलाई चुस्त राख्न मद्दत गर्छ।
✅क्यान्सर सँग लड्न मद्दत गर्छ।
✅हड्डी तथा मांसपेशीलाई बलियो बनाउन मद्दत गर्छ।
✅यौन र प्रजनन स्वास्थलाई बलियो बनाउन मद्दत गर्छ।

Cordyceps Plus- Rs.3000 (60)

Cordyceps Plus- Rs.1500 (30)

 

💊 #VitaminD3 #भिटामिन_डि

✅शरिरका कोषहरुको रोगप्रतिरोधात्मक क्षमता बढाउन मद्दत गर्छ।
✅हड्डी निर्माण गर्न अस्थित प्रणालीलाई मजबुत बनाउन क्याल्सियम, फोसपरस जस्ता महत्त्वपूर्ण-खनिज तत्वहरुको अवशोषण गर्दछ ।
✅सुजन प्रकृया(Inflammatory response) रोकथाम र रक्तकोषको प्रभावलाई बढाउँछ ।
✅साथै जोर्नीको समस्या, बाथ रोग, ताैल व्यवस्थापन, र पाचन समस्या जस्ता समस्यालाई एकदमै मद्दत गर्दछ ।

Vitamin D3- Rs.2500 (60)

Vitamin D3- Rs.1250 (30)

 

💊 #Calcium_carbonate #क्याल्सियम_कार्वोनेट

✅शरिरका कोषहरुको रोगप्रतिरोधात्मक क्षमता बढाउन मद्दत गर्छ।
✅शरिरको हड्डी साथै जोर्नी रक्षकको रुपमा दैनिक सेवन गर्न सकिन्छ ।
✅खुट्टा बाैडिन्ने, थकान लाग्ने, अस्थिरोग (Osteroporosis), हड्डी टुक्रिने जस्ता समस्याहरुको रोकथाम गर्न प्रभावकारी हन्छ ।
✅साथै जोर्नीको समस्या, बाथ रोग, ताैल व्यवस्थापन, र पाचन समस्या जस्ता समस्यालाई एकदमै मद्दत गर्दछ ।

Calcium Carbonate- Rs.1598 (60)

 

💊 #Aloevera #एलोभेरा #aloevera_plus

✅रोगप्रतिरोधात्मक शक्ति / क्षमतामा बढाउन मदत गर्दछ |
✅ पाचन प्रणालीलाई सफा स्वस्थ र बलियो बनाउन मद्दत गर्दछ ।
✅मुटु तथा रक्तसञ्चार प्रणाली ,रगत शुद्धिकरण गर्दै उच्चरक्तचाप मधुमेह ,कोलेस्ट्रोल ,नियन्त्रण गर्न मद्दत गर्दछ ।
✅ विषेश जडीबुटी थप गरीएको हुनाले छिटो भन्दा छिटो पेटको समस्या निको गर्दछ ।

Aloevera plus- Rs.1200 (60)

 

 

#Cordyceps 🙏 #कर्डिसेप्स

✅रोगप्रतिरोधात्मक क्षमता बढाउन मद्दत गर्छ।
✅पाचन प्रणालीलाई चुस्त राख्न मद्दत गर्छ।
✅क्यान्सर सँग लड्न मद्दत गर्छ।
✅हड्डी तथा मांसपेशीलाई बलियो बनाउन मद्दत गर्छ।
✅यौन र प्रजनन स्वास्थलाई बलियो बनाउन मद्दत गर्छ।
✅थकाई कमजोरी हटाउँनमा पनि प्रभावकारी हुन्छ ।

Cordyceps – Rs.2650 (90)

 

 

#Omega 3,6,9,12 #ओमेगा

✅रोगप्रतिरोधात्मक क्षमता बढाउन मद्दत गर्छ।
✅सुजन (Inflammation) कम गरी हाडजोर्नी, बाथ समस्यका लागी प्रभावकारी हुन्छ ।
✅मुटुरोग, उच्चकोलेस्ट्रोल, उच्च रक्तचापमा फाइदा गर्दछ।
✅ आँखा, कपाल, छाला तथा नङ स्वस्थ राख्न मद्दत पुराउँछ।
✅पाचन प्रणालीलाई चुस्त राख्न मद्दत गर्छ।

Omega 3,6,9,12- Rs.1900 (90)

 

 

#CordyCS🙏#यार्सागुम्बा

✅रोगप्रतिरोधात्मक क्षमता बढाउन मद्दत गर्छ।
✅कोषहरुलाई oxygenको प्रवाहलाई तिब्र पारी अंग विशेष सह्रनशत्ति (Endurance) र तागत (Stamina) बदउने काम गर्दछ।
✅Anti-agingको काम गर्दछ।
✅पाचन प्रणालीलाई चुस्त राख मद्दत गर्छ।
✅क्यान्सर सँग लड्न मद्दत गर्छ।
✅हड्डी तथा मांसपेशीलाई बलियो बनाउन मद्दत गर्छ।
✅यौन र प्रजनन स्वास्थलाई बलियो बनाउन मद्दत गर्छ।
✅पाचन प्रणालीलाई चुस्त राख्न मद्दत गर्छ।

CordyCS- Rs.5300 (90)

 

 

#Glucosamine🙏 #ग्लूकोजमाइन

✅शरिरका कोषहरुको रोगप्रतिरोधात्मक क्षमता बढाउन मद्दत गर्छ।
✅शरिरमा नयाँ कुर्कुरे हाड (cartilage) बनाउन मद्दत गराइ भइरएको हाडलाई संरक्षण गर्दछ ।
✅हड्डी खिइएको, दुखाई तथा सुजन(Inflamation) कम गर्न मद्दत गर्दछ।
✅साथै जोर्नीको समस्या, बाथ रोग, ताैल व्यवस्थापन, र पाचन समस्या जस्ता समस्यालाई एकदमै मद्दत गर्दछ ।

Glucosamine- Rs.1500 (90)

 

 

#Lingzhi 🙏 #लिङझी

✅शरिरका कोषहरुको रोगप्रतिरोधात्मक क्षमता बढाउन मद्दत गर्छ।
✅शरिरका कोषहरुलाई सफाई गर्ने काम गर्दछ।
✅ क्यान्सर, टुमर रोकी किमोरेडियो थेरापीलाई प्रभावकारी बनाउनका साथै यसको साइड इफेक्ट कम गर्दछ।
✅साथै रक्तसञ्चार सकृिय बनाई उच्च कोलेस्ट्रल र रक्तचापलाई सन्तुलन रारव्न मद्दत गर्दछ ।

Lingzhi- Rs.5000 (90)

 

 

#SuperGanoderma #सुपरगानोदर्मा

✅शरिरका कोषहरुको रोगप्रतिरोधात्मक क्षमता बढाउन मद्दत गर्छ।
✅ थाइमसर फिया जस्ता अङगलाई बलियो बनाई मुटु कलेजोका सथै टुमर जस्ता रोगसँग लड्ने क्षमता विकास गर्दछ ।
✅साथै रक्तसञ्चार सकृिय बनाई उच्च कोलेस्ट्रल र रक्तचापलाई सन्तुलन रारव्न मद्दत गर्दछ ।
Super Ganoderma- Rs.2500 (90)

 

 

#Ganoderma #गानोदर्मा

✅शरिरका कोषहरुको रोगप्रतिरोधात्मक क्षमता बढाउन मद्दत गर्छ।
✅ दिमागी सन्तुमन कायम गराई जोसिलो बनाई स्मरण शक्ति बढाउँछ ।
✅साथै सम्पुर्ण आरोग्यता प्रदान गर्छ ।

Ganoderma – Rs.1700 (90)

 

#Wheatgrass

✅शरिरका कोषहरुको रोगप्रतिरोधात्मक क्षमता बढाउन मद्दत गर्छ। ।
✅शरीरलाई क्षारिय(Alkaline)बनाइ पोषण तत्व सोस्ने क्षमता वृद्धि गर्दछ।
✅केन्सर, ट्युमर काेषहरुबाट रक्षा गरी अंगहरुलाई शुद्दिकरण गर्छ।
✅ मुटु तथा रक्तसञ्चार प्रणालीमा फाइदा पुराई कलेजो संबन्धी समस्या पनि समाधानगर्न मद्दत गर्दछ ।
✅रगतमा हेमोग्लोबिनको मात्रा संतुलन गर्न मद्दत गर्दछ ।

Wheatgrass – Rs.1500 (90)

 

 

#Aloevera

✅रोगप्रतिरोधात्मक शक्ति/ क्षमतामा बढाउन मदत गर्दछ |
✅ पाचन प्रणालीलाई सफा स्वस्थ र बलियो बनाउन मद्दत गर्दछ ।
✅ छालालाइ पोषण दिई छाला संबन्धी समस्या हरु समाधान गर्न मद्दत गर्दछ ।
✅मुटु तथा रक्तसञ्चार प्रणाली ,रगत शुद्धिकरण गर्दै उच्चराक्तचाप मधुमेह ,कोलेस्ट्रोल ,नियन्त्रण गर्न मद्दत गर्दछ ।
✅घाउ ,खटिरा, एलर्जी ,काटेको ,पोलेको ,ठिक , ग्यास्ट्रीक ,अल्सर, कब्जियत etcसमस्या समाधान गर्न र समस्या हुन बाट बच्नको लागि रोगी निरोगी सबैले सेवन गर्न सकिने छ ।

Aloevera- Rs.1200 (90)

 

 

#Noni

✅रोगप्रतिरोधात्मक शक्ति बढाउन मदत गर्दछ |
✅पाचन प्रणालीको समस्या उच्च र निम्न रक्तचाप मधुमेह एलर्जी आदि जस्ता समस्याहरु छिटो निको पार्न मदत गर्दछ |
✅यौनिबाट सेतो पानी बग्ने, चिलाउने,पोल्ने तथा महिनावारी गडबड हुने आदि समस्या हरुको अचुक उपचार ।
✅महिलाहरुको प्रजनन शक्तिमा विकास।
✅नशा सम्बन्धि गडबडीमा पनि उत्तिकै उपयोगी छ।

Noni- Rs.1100 (90)

 

 

#Ginseng

✅ सु स्वास्थ्य, स्फूर्ति र गहिरो निन्दा दिइ थकाई मेटाउछ।
✅स्नायु प्रानालीलाइ ताजा बनाई तनाव, चन्ता, डिप्रेशन कम गरी स्मरण शक्ति बढाउँछ।
✅ मुटुरोग, मधुमेह, उच्चकोलेस्ट्रोल, उच्च रक्तचापको समस्या समाधान गर्न मद्दत गर्दछ।
✅यौन प्रजनन् समस्या, रक्त अल्पता को समस्यामा प्रभावकारी हुन्छ।
✅ रोगप्रतिरोधात्मक छेमता बढाइ विभिन्न प्रकारका क्यान्सर, ट्युमरमा प्रभावकारी हुनुको साथै क्यान्सर ट्युमर हुन बाट बचाउँछ।

Ginseng- Rs.2300 (90)

 

MGNP Massage oil:

 

GNP massage oil- Rs.600 (100 ml )

 

 

Compare

Picture

Green Nepal Promotion Pvt. Ltd.

ADD: Lamatar-9, Lalitpur, Nepal

Trade Office ADD : kumaripati-5, Lalitpur

TEL: +977-9851243263/65

E-mail: green.np072staff@gmail.com

Web: www.gnpnepal.com

Facebook: https://www.facebook.com/gnp.nepal.76

Instagram: https://www.instagram.com/gnp.np076/

Twitter ://twitter.com/Gnp_Nepal

Submit your review

Your email address will not be published. Required fields are marked *

Reviews

There are no reviews yet.

Main Menu